Devdaha Tv | राजनीति
माघ १४ २०७८ | 2022 Jan 28
Flash News

नेकपा अध्यक्ष ओलीद्धारा अध्यक्ष पदमा उम्मेदवारी दर्ता

1 month ago
नेकपा-अध्यक्ष-ओलीद्धारा-अध्यक्ष-पदमा-उम्मेदवारी-दर्ता

१३ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष मण्डलका तर्फबाट अध्यक्ष ओलीले आफूसहित १९ जना पदाधिकारीको सूची घोषणा गरेका थिए । सोही घोषणा अनुसार उनले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । एमाले अध्यक्षका लागि उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी दर्ता गरेका छन् ।