Devdaha Tv | समाचार
माघ १४ २०७८ | 2022 Jan 28
Flash News

नारायणघाटबाट बुटवल हुँदै महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना

1 month ago
नारायणघाटबाट-बुटवल-हुँदै-महेन्द्रनगर-जाँदै-गरेको-बस-दुर्घटना

१३ मंसिर । नारायणघाटबाट बुटवल हुँदै महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना भएको छ । सोमबार बिहान नारायणघाटबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ८९४९ नम्बरको बस बर्दियाको बारबर्दिया ८ औरीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी बसका चालक सहित ९ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ।