Devdaha Tv | अपराध
माघ १४ २०७८ | 2022 Jan 28
Flash News

रुपन्देही प्रहरीद्धारा १० लाख २४ हजार रुपैया बराबरको अबैध सामान बरामद

1 week ago
रुपन्देही-प्रहरीद्धारा-१०-लाख-२४-हजार-रुपैया-बराबरको-अबैध-सामान-बरामद

पौष ३० । जिल्ला प्रहरी कार्यालय  टोलीले १० लाख २४ हजार रुपैया बराबरको अबैध सामानहरु बरामद गरेको छ । अनिल नेपालीले चलाएको लु १ च ५०१० नं.को  पिकअप जिपमा भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउदै गरेको ३१ बोरा चिनी पिकअप गाडी सहित बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बेलहिया रुपन्देही पठाइएको प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।