Devdaha Tv | अर्थ बजार
जेठ १५ | 2022 May 29
Flash News

आज सुनचाँदीको मूल्य घटेको छ

2 weeks ago
आज-सुनचाँदीको-मूल्य-घटेको-छ

बैशाख २७ । हप्ताको तेस्रो दिन मङ्गलबार सुनको मूल्यमा गिरावट आएको छ । सोमबार प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा ७ सयले घटेर प्रतितोला ९८ हजारमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५सय कायम भएको छ ।


चाँदीको मूल्य भने १० रुपैयाँले घटेर १ हजार २ सय ७५ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।