Devdaha Tv | अन्तर्राष्ट्रिय
जेठ १५ | 2022 May 29
Flash News

एप्पलले विश्वको मूल्यवान् कम्पनिको स्थान गुमायो

2 weeks ago
एप्पलले-विश्वको-मूल्यवान्-कम्पनिको-स्थान-गुमायो

बैशाख २९ । एप्पलले विश्वको मूल्यवान् कम्पनिको स्थान गुमाएको छ । टेक्नोलोजी स्टकको व्यापक बिक्रीको बीचमा एप्पलले संसारको सबैभन्दा मूल्यवान कम्पनीको रूपमा आफ्नो स्थान गुमाएको बिबिसीले जनाएको छ । यससगै साउदी अरबको तेल र ग्यास उत्पादक अरामकोले शीर्ष स्थान प्राप्त गरेको छ । यससँगै एप्पलले २१ वर्षपछि आइपड बन्द गर्ने भएको छ । एप्पलको शेयरमा पनि गिरावट आएको छ । कच्चा तेल र प्राकृतिक ग्यासको मूल्य बढेकाले ऊर्जा उत्पादकहरूको सेयर बढेको छ ।