Devdaha Tv | समाचार
जेठ १५ | 2022 May 29
Flash News

थप २ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि

2 weeks ago
थप-२-जनामा-कोरोना-भाईरस-सङ्क्रमण-पुष्टि

बैशाख ३१ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ । पि.सीआर र एन्टिजेन विधीबाट १ हजार २ सय ५४ जनामा गरीएको परीक्षणमा थप २ जनामा कोरोना भाईरस पुष्टिभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ५० पुगेको छ भने थप १६ जना सङ्क्रमणमुक्त भएका छन् । 

हाल देशभर ३ जना क्वारेन्टिनमा रहेका छन् । आज कोरोनाको कारण मृत्यु भने भएको छैन् ।