Devdaha Tv | स्थानीय/निर्वाचन विशेष
जेठ १५ | 2022 May 29
Flash News

रुपन्देहीको देवदहमा मतगणना जारी

2 weeks ago
रुपन्देहीको-देवदहमा-मतगणना-जारी

बैशाख ३१ । रुपन्देहीको देवदहमा मतगणना जारी रहेको छ । नगरको वडा नम्बर १, २, ३ र ४ ओ मतगणना चलिरहेको छ । वडा नम्बर १ मा नेपाली कांग्रेस, २, ३ र ४ मा नेकपा एमालेले अग्रता लिएका छन । यो समाचार तयार पार्दासम्म १६ सय ५० मत गन्दा प्रमुख तर्फ नेकपा एमालेको ६ सय ३७ र नेपाली कांग्रेसको ६ सय ३२ मत रहेको छ । त्यस्तै उप्रमुखमा नेकपा एमालेको अग्रता कायमै रहेको छ ।