Devdaha Tv | राजनीति
जेठ १५ | 2022 May 29
Flash News

ललितपुरमा चिरीबाबु महर्जनको अग्रता

2 weeks ago
ललितपुरमा-चिरीबाबु-महर्जनको-अग्रता

बैशाख ३१ । ललितपुर महानगरपालिकामा नेपाली काङ्ग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले मेयर पदमा अग्रता बनाउनुभएको छ । उहाँ २१० मतसहित शीर्ष स्थानमा हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका हरीकृष्ण व्यञ्जनकारले ९८ मत प्राप्त गर्नुभएको छ । 

ललितपुर महानगरपालिका नेकपा एमालेका मन्जली शाक्य व्यञ्जनकारले उपमेयर पदमा अग्रगा लिनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बाबुराम बज्राचार्यले भने २८ मत प्राप्त गर्नुभएको छ ।