Devdaha Tv | अन्तर्राष्ट्रिय
आषाढ १४ | 2022 Jun 28

फिलिपिन्समा ढुङ्गामा आगलागि : ७ जनाको मृत्यु

1 month ago
फिलिपिन्समा-ढुङ्गामा-आगलागि-:-७-जनाको-मृत्यु

जेष्ठ ९ । फिलिपिन्समा १ सय ३४ यात्रु बोकेको उच्च गतिको डुंगामा सोमबार आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । उक्त आगलागीमा सात यात्रु बेपत्ता भएका छन् । आगलागिमा पाँच महिला र दुई पु?षको मृत्यु भएको र १ सय २० यात्रुहरूलाई उद्धार गरिएको त्यहाका तटरक्षकहरुले जनाएका छन् । आगलागिको कारण अझै खूल्न सकेको छैन् ।


राजधानी मनिलाबाट करिब ६० किलोमिटर पूर्वमा रहेको क्वेजोन प्रान्तको रियलको बन्दरगाहमा पुग्नुअघि एमभी मक्र्राफ्ट २ मा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।