Devdaha Tv | राजनीति
आषाढ १४ | 2022 Jun 28

प्रतिनिधी सभाको बैठक सुरु

1 month ago
प्रतिनिधी-सभाको-बैठक-सुरु

जेष्ठ १४ । आज प्रतिनिधी सभाको बैठक ११ बजेदेदि सुरु भएको छ । आज निति तथा कार्यक्रममाथि छलफल हुँदै छ । राष्ट्रपतिले जेठ १० गते संघीय संसदको दुवै सदनमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को निति तथा कार्यक्रममाथिको छलफल जारी हुने प्रतिनिधी सभाले जनाएको छ । त्यस्तै आज देवेन्द्र राज कडेलद्धारा राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेश हुने प्रतिनिधी सभाले जनाएको छ ।