जेष्ठ २८ । प्रतिनिधी सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आईतबार बस्ने भएको छ । बैठकमा विनियोजन विधयेकमाथिको छलफ जारी रहने प्रतिनिधी सभाको सचिवालयले जनाएको छ ।