Devdaha Tv | राजनीति
आषाढ १४ | 2022 Jun 28

आज प्रतिनिधी सभाको बैठक ११ बजे बस्ने 

2 weeks ago
आज-प्रतिनिधी-सभाको-बैठक-११-बजे-बस्ने-

जेष्ठ २० । आज प्रतिनिधी सभाको बैठक बस्दैछ । बैठक दिउँसो ११ बजेदेखि बस्ने प्रतिनिधी सभाको सचिवालयले जनाएको छ । आजको बैठकमा विनियोजन विधयेक २०७९ माथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।