आाषाढ ६ । राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपाले पेट्रोलियम पदाथको मूल्यवृद्धिका सम्बन्धमा सरकारसँग स्पष्टिकरण माग गरेको छ ।
राप्रपाले आज एक विज्ञप्ति जारी गदै{ स्पटिकरण माग गरेको हो । आयल निगमले आईतबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदाथ{को मूल्य वृद्धि गरेको छ । राप्रपाले देश मूल्यवृद्धिका कारण आथि{क सङ्कटमा रहेको उल्लेख गद{ै के कति कारणले मूल्यवृद्धि भयो त्यसको जवाफ मागेको हो ।