Devdaha Tv | अर्थ बजार
आषाढ १४ | 2022 Jun 28

नेप्सेआज ३१ दशमलव २१ अंकले घट्दै १ हजार ८ सय ९३ विन्दुमा

6 days ago
नेप्सेआज-३१-दशमलव-२१-अंकले-घट्दै-१-हजार-८-सय-९३-विन्दुमा

आषाढ ८ । आज शेयर बजार परीसूचक नेप्से घटेको छ ।

हिजो ३७ दशमलव ४९ अङ्कले बढ्दै १ हजार ९ सय २२ विन्दुमा पुगेको नेप्से आज ३१ दशमलव २१ अंकले घट्दै १ हजार ८ सय ९३ विन्दुमा झरेको छ ।

आज २ सय २९ कम्पनीका ३० लाख ३४ हजार ४ सय ८३ कित्ता शेयर ८४ करोड ३७ लाख ७३ हजार ४ सय ५९ मा कारोबार भएको छ । आज सबैभन्दा धेरै बिमा र विकास बैङ्कका शेयर उच्च अङ्कले बढेका छन् ।