Devdaha Tv | अर्थ बजार
आषाढ १४ | 2022 Jun 28

नेप्से आज ४५ दशमलव २५ अंकले घट्दै १८४८ दशमलव २८ विन्दुमा

5 days ago
नेप्से-आज-४५-दशमलव-२५-अंकले-घट्दै-१८४८-दशमलव-२८-विन्दुमा

आषाढ ९ । शेयर परीसूचक नेप्से आज पनि घटेको छ ।

नेप्से आज ४५ दशमलव २५ अंकले घट्दै १ हजार ८ सय ४८ दशमलव २८ विन्दुमा झरेको छ । आज सबै कम्पनीका शेयर ओरालो लागेका छन् ।

आज सबैभन्दा धेरै बिमा, विकास बैङ्क, र माईक्रोफाईनान्सका शेयर उच्च अंकले घटेका छन् । 


हप्ताको ५ औ दिन २ सय ३७ कम्पनीका ५० लाख ८ हजार ७ सय ७१ कित्ता शेयर १ खर्ब ४९ करोड ९७ लाख ९ हजार ६ सय ३५ मा कारोबार भएको छ ।