Devdaha Tv | अर्थ बजार
श्रावण २६ | 2022 Aug 11

कारोबारको तेस्रो दिन सुनचाँदीको मूल्य स्थिर

1 month ago
कारोबारको-तेस्रो-दिन-सुनचाँदीको-मूल्य-स्थिर

आषाढ १४ । कारोबारको तेस्रो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

छापावाला सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँँदी पनि स्थिर रही प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।