Devdaha Tv | समाचार
श्रावण २६ | 2022 Aug 11

रुपन्देहीमा चट्याङ्ग लागेर एक जनाको मृत्यु

1 month ago
रुपन्देहीमा-चट्याङ्ग-लागेर-एक-जनाको-मृत्यु

आषाढ १४ । रुपन्देहीमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । सियारी गाउँपालिका–२ का ४५ वर्षीय रामनाथ बरहीको आज बिहान चट्याङ् लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिनुभयो ।

मंगलबार बिहान खेतमा काम गर्न गएका पौडेलकोे खेतमा चट्याङ्ग लागेर मृत्यु भएको प्रहरी प्रवक्ता पौडेलले बताउनुभयो । पौडेलकोे शवलाई पोष्टमार्टनका लागि भैरहवा स्थित भिम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।