Devdaha Tv | अन्तर्राष्ट्रिय
जेठ २० | 2023 Jun 03
Flash News

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज अन्त्येष्टि गरिने

10 months ago
जापानका-पूर्वप्रधानमन्त्री-शिन्जो-आबेको-आज-अन्त्येष्टि-गरिने

आषाढ २८ । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज अन्त्येष्टि गरिने भएको छ ।

आबेको अन्त्येष्टि बौद्ध परम्परा अनुसार राजधानी टोकियोस्थित जोजोजी वौद्ध गुम्बामा पारिवारिक सदस्यहरूको सहभागितामा गरीदै छ । 

गुम्बामा र टोकियो शहरका विभिन्न स्थानमा आधा झुकाईएका झण्डाहरू फहराइएको छ । साथै सर्वसाधारणले सडकमा उभिएर भावपूर्ण विदाई गरेका छन् । 

गत शुक्रबार नोरा शहरमा सभालाई सम्बोधन गर्ने क्रममा आबेको गोली प्रहार गरी हत्या भएको थियो । घटनालगत्तै प्रहरीले गोली चलाउँने अपराधीलाई पक्राउ गरेको थियो । उनीमाथि थप छानबिन भईरहेको छ ।