Devdaha Tv | अर्थ बजार
आश्विन १८ | 2022 Oct 04
Flash News

नेप्से आज ४३ दशमलव ३५ अंकले घट्दै २ हजार ६२ दशमलव ८० विन्दुमा

1 month ago
नेप्से-आज-४३-दशमलव-३५-अंकले-घट्दै-२-हजार-६२-दशमलव-८०-विन्दुमा

श्रावण २४ । आज पनि शेयर बजार परीसूचक नेप्से घटेको छ । नेप्से आज ४३ दशमलव ३५ अंकले घट्दै २ हजार ६२ दशमलव ८० विन्दुमा पुगेको छ । आज २ सय २२ कम्पनीका ६६ लाख ४६ हजार ३६ कित्ता शेयर २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५ सय ९८ मा कारोबार भएको छ । आज माईक्रोफाईनान्स, विकास बैंक, र विमा कम्पनीका शेयर उच्च अंकले घटेका छन् ।