Devdaha Tv | अपराध
आश्विन १८ | 2022 Oct 04
Flash News

कुल ३ लाख ३ हजार ३ सय बराबरको अवैध सामान बरामद

1 month ago
कुल-३-लाख-३-हजार-३-सय-बराबरको-अवैध-सामान-बरामद

श्रावण २५ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको बरामद गरेको छ ।

प्रहरी टोलीले चिनी ८ क्विन्टल, बलाङ्केट सानो, ठुलो ५२ पिस र वाटर फिल्टरका सामानहरु बरामद गरेको हो ।

करीब ३ लाख ३ हजार ३ सय बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय वेलहिया रुपन्देहीमा पठाएको सहायक सुचना अधिकारी प्रहरी निरिक्षक बेद बहादुर पौडेलले बताउनुभयो ।