२५ भाद्र । नेपाल टी २० लिगको मार्कि खेलाडी घोषणा भउको छ । पहिलोपटक आयोजना हुन लागेको नेपाल टी–२० लिगका लागि नेपाल क्रिकेट संघ क्यानले ड्राफ्टबाट ६ टिमका लागि मार्की मार्की प्लेअर घोषणा गरेको हो ।
क्याटगरी ए का खेलाडीलार्य क्यानले आज मार्की खेलाडी घोषण गरेको हो । मार्की खेलाडी घोषीतले १५ लाख रुपैयाँ पाउँने क्यानले जनाएको छ । मार्की प्लेयरमा आसिफ शेख, पोखरा एभेन्जर्स, दीपेन्द्र सिंह ऐरी, लुम्बिनी अल स्टार, ज्ञानेन्द मल्ल, कान्तिपुर क्यापिटल, करण केसी, फार वेस्टर्स युनाइटेड, रोहित कुमार पौडेल, विराटनगर सुपर किंग्स र सोमपाल कामी जनकपुर रोयल्समा अनुबन्धित भएका छन् ।