Devdaha Tv | राजनीति
आश्विन १८ | 2022 Oct 04
Flash News

बस्दै नबसी प्रतिनिधी सभा बैठक स्थगित

2 weeks ago
बस्दै-नबसी-प्रतिनिधी-सभा-बैठक-स्थगित

भाद्र ३० । बिहीबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधी सभा बैठक बस्दै नबसी स्थगित भएको छ । विशेष कारणवश आजको बैठक स्थगित गरीएको प्रतिनिधी सभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो । 

आज स्थगित भएको बैठक शुक्रबार बिहान ११ बजे बस्ने प्रतिनिधी सभाले जनाएको छ । हिजो पनि ११ बजे बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै प्रतिनिधी सभाले स्थगित गरेको थियो । 
त्यसैबिच राष्ट्रिय सभाको बैठक आज दिउँसो २ बजेर ५९ मिनेटमा बस्दै छ ।