Devdaha Tv | अर्थ बजार
मंसिर ११ | 2022 Nov 27

नेप्से आज १६ दशमलव २९ अंकले बढ्दै १ हजार ८ सय ५३ दशमलव ७६ विन्दुमा

1 month ago
नेप्से-आज-१६-दशमलव-२९-अंकले-बढ्दै-१-हजार-८-सय-५३-दशमलव-७६-विन्दुमा

असोज १३ । बिहीबार शेयर बजार परीसूचक नेप्से बढेको छ । नेप्से आज १६ दशमलव २९ अंकले बढ्दै १ हजार ८ सय ५३ दशमलव ७६ विन्दुमा पुगेको छ ।

आज २२३ कम्पनीका १७ लाख ९१ हजार ४ सय ८० कित्ता शेयर ६३ करोड २४ लाख ७ हजार ६ सय २८ मा कारोबार भएको छ ।

आज लाईफ ईन्सूरेन्स कम्पनीका शेयर बाहेक सबै कम्पनीका शेयर बढेका छन् । आज ईन्भेष्टमेन्ट, मुटुअल फण्ड र विकास बैँकका शेयर बढेका छन् ।