Devdaha Tv | समाचार
मंसिर ११ | 2022 Nov 27

आजको मौसम कस्तो रहने छ।

1 month ago
आजको-मौसम-कस्तो-रहने-छ।

असोज १७ । हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । सोमबार प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी केहि भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।