Devdaha Tv | खेलकुद
मंसिर ११ | 2022 Nov 27

भोली आईसीसी टी–ट्वान्टीमा नेदरल्याण्डस् र साउथ अफ्रिका खेल्ने

3 weeks ago
भोली-आईसीसी-टी–ट्वान्टीमा-नेदरल्याण्डस्-र-साउथ-अफ्रिका-खेल्ने

मिना गैरे । कार्तिक १९ । आईसीसी म्यान टी–ट्वान्टी सुपर १२ ग्रुप २ को खेलमा भोली नेदरल्याण्ड्स र साउथ अफ्रिका खेल्ने भएका छन् । खेल भोली बिहान नेपाली समयानुसार ५ बजेर ४५ मिनेटमा अष्ट्रेलियाको अडेलाईडे ओभलमा सुरु हुनेछ ।

 

नेदरल्याण्सको टिममा स्टेफेन माईब्रुग, म्याक्स डोउड, टोम कोपर, कोलिन अकरम्यान, बास डे लिलि, स्कोट ईडवार्डस्, रोईलोफ भ्यान डेर गुगटेन, तेजा निदामालु, टिम प्रिङ्गल, बिक्रमजित सिँह सरिज अली रहेका छन् भने साउथ अप्रिकाको टिममा टेम्बा बमुभा, क्युन्टन डी कक, रिली रोस्ओउ, अईडिन मार्कराम, हेनरिच क्लासिन, ट्रिस्टान स्टब्स, वेन पार्नेल, कागिसो राबाडा, एनरिच नोर्तजे, लुँगी एनगीडी, टबराईज सम्सी, डेभिड मिल्लर, रिजा हेन्ड्रीक्स, केशव महाराज र माक्रो जनसेन रहेका छन् ।