Devdaha Tv | अर्थ बजार
मंसिर ११ | 2022 Nov 27

सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट

1 week ago
सोमबार-सुनचाँदीको-मूल्यमा-सामान्य-गिरावट

कार्तिक २८ । कारोबारको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । 

आज छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकोृ छ । हिजो छापावाला सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

आज तेजावी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो तेजावी सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदी प्रिितोला १ हजार ३ सय रुपैयाँँले घटेको छ ।