Devdaha Tv | स्थानीय
मंसिर ११ | 2022 Nov 27

जनताको अवस्था परिवर्तनको लागि उम्मेद्वारी दिएँ : यादव 

1 week ago
जनताको-अवस्था-परिवर्तनको-लागि-उम्मेद्वारी-दिएँ-:-यादव-

कार्तिक २९ । रुपन्देही १ १ का लोकतान्त्रिक –बामगठबन्धनका साझा उम्मेद्वार विश्वनाथ यादवले जनताको अवस्था परिवर्तनको लागि उम्मेद्वारी दिएको बताउनु भएको छ । मुलुकमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन हुन नसकेको भन्दै गठबन्धनका उम्मेदवारले जिते साँच्चै विकासको प्रत्याभूती दिलाउने गरी  काम गर्न र विकासलाई अघि बढाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।