Devdaha Tv | राजनीति
मंसिर ११ | 2022 Nov 27

गुल्मी २ प्रदेशसभा (क) मा एमालेका भुसाल विजयी

3 days ago
गुल्मी-२-प्रदेशसभा-(क)-मा-एमालेका-भुसाल-विजयी

गोकर्ण पाण्डे, मंसिर ७ ।  गुल्मी – गुल्मी क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार डिल्लीराज भुसाल विजयी हुनुभएको छ । उहाँ १४ हजार ९ सय ३० मतसहित विजयी हुनुभएको हो ।

 

उहाँले नेपाली कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठलाई १०५० मतले जित्नुभएको हो । कांग्रेसका श्रेष्ठले १३ हजार ८८० मत प्राप्त गर्नुभएको छ ।