Devdaha Tv | राजनीति
मंसिर ११ | 2022 Nov 27

खड्ग बस्नेत नवलपरासी २ (क) मा प्रदेश सभाका लागि निर्वाचित

3 days ago
खड्ग-बस्नेत-नवलपरासी-२-(क)-मा-प्रदेश-सभाका-लागि-निर्वाचित

मङ्सिर ७ । नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ (क) मा स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत प्रदेश सभा सदस्य पदमा बिजयी हुनुभएको छ । आफ्ना निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार आशिष प्रधानलाइ ७२ मतले हराउदै बस्नेत लुम्बिनी प्रदेश सभा सदस्यमा बिजयी बन्नुभएको हो ।  

निकै कडा प्रतिस्पर्धाका क्रममा बस्नेतले कुल १२ हजार ४ सय ४९ मत प्राप्त गर्नुभएको छ । त्यस्तैगरि बस्नेतका निकटतम कडा प्रतिस्पर्धि राप्रपाका आशिष प्रधानले कुल १२ हजार ३ सय ७७ मत प्राप्त गर्नुभएको छ ।