Devdaha Tv | समाचार
मंसिर ११ | 2022 Nov 27

आज मौसम सफा रहने

2 days ago
आज-मौसम-सफा-रहने

मंसिर ८ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज राति मुख्यतया देश भर मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।