Devdaha Tv | राजनीति
मंसिर ११ | 2022 Nov 27

रवि लामिछाने चितवन २ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित

2 days ago
रवि-लामिछाने-चितवन-२-बाट-प्रतिनिधी-सभा-सदस्यमा-निर्वाचित

मंसिर ८ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधी सभा सदस्य पदमा भारी मतले विजयी हुनुभएको छ । लामिछाने ४९ हजार २ सय ६४ मत प्राप्त गरी प्रतिनिधी सभा सदस्यमा निर्वाचित हुनुभएको हो । 

उहाँले आफ्ना प्रतिस्पर्धीहरुलाई भारी मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । ४७ वर्षीय रवि लामिछाने नेपालका एक एक चर्चित पत्रकार पनि हुनुहुन्छ । 

चितवन २ को निर्वाचन नतिजामा नेपालभरका जनताले चासो दिएका थिए ।