Devdaha Tv | राजनीति
मंसिर ११ | 2022 Nov 27

गुल्मी १ मा मतान्तर घटाउँदै एमाले नेता प्रदीप ज्ञवाली

2 days ago
गुल्मी-१-मा-मतान्तर-घटाउँदै-एमाले-नेता-प्रदीप-ज्ञवाली

८ मंसिर, गुल्मी।गुल्मी क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीको अग्रता कायमै रहेको छ । उनले अहिलेसम्म १४ हजार ४७३ मत पाएका छन् ।

त्यस्तै एमालेका प्रदिप कुमार ज्ञवालीले उनलाई पछ्याउँदै १४ हजार ७५ मत पाएका छन् ।  प्राप्त मतपरिणाम अनुसार एमाले नेता प्रदीप ज्ञवालीले मतान्तर घटाइरहेका छन् ।काङ्ग्रेस नेता भण्डारीले ३ सय ९८ मतले अग्रता लिएका छन् ।