Devdaha Tv | राजनीति
मंसिर ११ | 2022 Nov 27

गुल्मी क्षेत्र १ मा नेकपा एमालेका प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा

2 days ago
गुल्मी-क्षेत्र-१-मा-नेकपा-एमालेका-प्रदीप-ज्ञवाली-र-नेपाली-कांग्रेसका-चन्द्र-भण्डारीबीच-कडा-प्रतिस्पर्धा

गुल्मी, मंसिर ८ । गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका चन्द्र भण्डारीबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।

यसअघिसम्म अग्रता लिइरहेका भण्डारीलाई फेरि ज्ञवालीले पछि पार्नुभएको छ। पछिल्लो मत परिणाम अनुसार ज्ञवाली ५१३ मतान्तरले अगाडि हुनुहुन्छ। उहाँले १६ हजार ३४६ मत पाउँदा भण्डारीले १५ हजार ८३३ मतका साथ पछ्याइरहनु भएको छ ।