Devdaha Tv | खेलकुद
मंसिर ११ | 2022 Nov 27

आईसीसीको दोस्रो लिगमा भोली पपुवा न्यूगिनी र अमेरिका खेल्ने

2 days ago
आईसीसीको-दोस्रो-लिगमा-भोली-पपुवा-न्यूगिनी-र-अमेरिका-खेल्ने

मंसिर ८, मिना गैरे । भोली आईसीसी क्रिकेट बल्र्ड कपको दोस्रो लिगअन्तर्गतको ५ औँ खेलमा पपुवा न्यूगिनी र अमेरिका खेल्ने भएका छन् । खेल नेपाली समयअनुसार भोली दिउँसो सबा १ बजे सुरु हुनेछ । 

खेल वाईण्डहोईक सहरको वाण्डर्स क्रिकेट ग्राउण्डमा हुनेछ । पपुवा न्यू गिनीको कप्तानी असद भालाले गर्दैछन् भने अमेरिकाको कप्तानी मोनान्क पटेलले गर्नेछन् । 

पपुवाको टिममा १६ खेलाडी रहेका छन् । त्यस्तैगरी अमेरिकाको टिममा १४ खेलाडी रहेका छन् । लिगको छैँटौँ खेल नामिबिया र अमेरिकाबिच आगामी शनिवार नेपाली समयअनुसार सवा १ बजे हुनेछ ।