Devdaha Tv | समाचार
माघ २१ | 2023 Feb 04
Flash News

शनिवार मौसम सफा रहने

2 months ago
शनिवार-मौसम-सफा-रहने

मंसिर १० । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज राति सुदूरपश्चिम प्रदेश लगायत प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Recent News