Devdaha Tv | खेलकुद
माघ २१ | 2023 Feb 04
Flash News

आईसीसी क्रिकेट वुमन वल्र्ड कपको दोस्रो लिगमा नामिबिया र अमेरिका भिड्ने

2 months ago
आईसीसी-क्रिकेट-वुमन-वल्र्ड-कपको-दोस्रो-लिगमा-नामिबिया-र-अमेरिका-भिड्ने

मंसिर १०, मिना गैरे । आईसीसी क्रिकेट वुमन वल्र्ड कपको दोस्रो लिगको २०१९–२३ को छैटौ खेल आज नामिबिया र अमेरिकाबीच हुदै छ । आज नामिबिया र अमेरिका नेपाली समयअनुसार दिउँसो सबा १ बजे खेल्नेछन् । खेल वाईण्डहोइक सहरको वाण्डर्स क्रिकेट ग्राउण्डमा हुनेछ । 

Recent News