आईसीसी क्रिकेट वुमन वल्र्ड कपको दोस्रो लिगमा नामिबिया र अमेरिका भिड्ने
2 months ago
मंसिर १०, मिना गैरे । आईसीसी क्रिकेट वुमन वल्र्ड कपको दोस्रो लिगको २०१९–२३ को छैटौ खेल आज नामिबिया र अमेरिकाबीच हुदै छ । आज नामिबिया र अमेरिका नेपाली समयअनुसार दिउँसो सबा १ बजे खेल्नेछन् । खेल वाईण्डहोइक सहरको वाण्डर्स क्रिकेट ग्राउण्डमा हुनेछ ।