माघ ६ । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ भने चाँदी २० रुपैयाँले बढेको छ ।
आज छापावाला सुन तोलामा १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुन तोलामा १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजनवी सुन तोलामा १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजावी सुन तोलामा १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी तोलामा १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महाशाखाले जनाएको छ । बिहीबार चाँदी तोलामा १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।