Devdaha Tv | समाचार
माघ २१ | 2023 Feb 04
Flash News

केही स्थानमा वर्षा र हिमपात हुने

1 week ago
केही-स्थानमा-वर्षा-र-हिमपात-हुने

माघ ९ । मुख्यतया देश भर मौसम सफा रहेको छ ।

आज राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Recent News