Devdaha Tv | अर्थ बजार
चैत्र १८ | 2023 Apr 01
Flash News

सुनको मूल्य घट्दा चाँदी स्थिर 

2 months ago
सुनको-मूल्य-घट्दा-चाँदी-स्थिर-

माघ १७ । आज सुनको मुल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । 

आज छापावाला सुन तोलामा १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुन तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

आज तेजावी सुन तोलामा १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो तोलामा तेजावी सुन १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदी १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सु्नचाँदी व्यवसायी महासंघले जानएको छ ।