फागुन १३ । पछिल्लो समय चर्चामा रहनु भएका काठमाण्डौँ महानगरका मेयर बालेन शाहले आफूलाई राजिनामा दिन लाउन खोजिरहेको टिप्पणी गर्नु भएको छ । मेयर शाहले सामाजिक सञ्जाल फेसबुक पेजमा एक पोस्ट शेयर गर्दै आफूलाई राजिनामा दिन लाउन खोजिरहेको टिप्पणी गर्नु भएको हो ।
उहाँले गर्नु भएको पोष्टमा “मेयर पदबाट मलाई आज राजिनामा दिन लाउन खोज्दैछन्, यो देश कहिले पनि बन्दैन लेख्नु भएको छ ।
उहाँका फ्यान र सर्वसाधारणहरुले भने कारण खुलाउन माग गर्दै जनताबाट निर्वाचितले कसैको दबाबमा पर्न नहुने बताएका छन् ।