Devdaha Tv | स्थानीय
चैत्र १८ | 2023 Apr 01
Flash News

मगर एकता दिवसको अवसरमा देवदह नगरपालिकामा सार्वजनिक बिदा

1 month ago
मगर-एकता-दिवसको-अवसरमा-देवदह-नगरपालिकामा-सार्वजनिक-बिदा

फागुन १४ । देवदह नगरपालिकाले भोली सार्वजनिक बिदा दिने भएको छ । मगर एकता दिवसको अवसरमा नगरपालिकाले सार्वजनिक विदा दिने एक सूचनामार्फत जानकारी दिएको छ । 

देवदह नगरपालिकाको फागुन १४ गतेको निर्णयले मगर एकता दिवसको अवसरमा बिदा दिने निर्णय गरेको देवदह नगरपालिकाका शाखा अधिकृत रमेश गिरीले जारी गर्नु भएको सूचनामा उल्लेख छ । 


भोली देवदह नगरपालिका क्षेत्रभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्थाहरु बिदा हुने नगरपालिकाले जनाएको छ ।