फागुन ३० । आज सुनको मूल्य एकैपटक १ हजार ६ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ४५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुन तोलामा १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । सोमबार छापावाला सुन तोलामा १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन तोलामा १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो तेजावी सु नतोलामा १ लाख ३ हजार ६ सय रुपैयाँँमा कारोबार भएको थियो ।
आज चाँदी तोलामा १ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदी तोलामा १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।