प्रधानमन्त्री दाहालद्धारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई
2 weeks ago
चैत २ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनु भएको छ । नेपाल आईसीसी विश्वकप छनोट लिग २ मा यूएईलाई हराउँदै विश्वकपमा छनोट भएसँगै प्रधानमन्त्री दाहालले बधाई दिनु भएको हो ।