Devdaha Tv | समाचार
जेठ २० | 2023 Jun 03
Flash News

मगर संसार फोटो ग्यालरी द्वारा अग्नी पीडितलाई घर निर्माणको लागि १ लाख ८ हजार बढी सहयोग हस्तांतरण

2 months ago
मगर-संसार-फोटो-ग्यालरी-द्वारा-अग्नी-पीडितलाई-घर-निर्माणको-लागि-१-लाख-८-हजार-बढी-सहयोग-हस्तांतरण

चैत १० । मगर संसारका अध्यक्ष समाजिक अभियन्ता अनिल लामिछाने मगरको विशेष पहलमा उदयपुर जिल्ला  रौतामाई गाउपालिका ८ पाखाटोल का राम बर्जा मगरको घरमा एक्काशी बिधुत सट भई घर पूर्ण जलेको खाद्यान्न,लताकपडा सम्पूर्ण जलेको र मानविय क्षति २ बर्षको छोरा र ६ बर्षको छोरी दुइ सन्तान जलेर खरानी भएकोले यो दुःखद घडीमा संकलित सहयोग रकम मगर संसार फोटो ग्यालरी द्वारा एक कार्यक्रमको बीच मगर संसारका एडमीन ज्ञानदिप आले मगर र राम बहादुर बुर्जा मगर आगलागि पिडित हेम बहादुर मगर टोल बिकास समिति ,गोपाल लायो मगर,गौरव लायो मगर, लाल बहादुर मगर,मकर रिखाम मगर,जयकान्त साह स्कुल शिक्षक , रबिन राउत स्कुल शिक्षक,केशर बहादुर मस्राङ्गि मगर,सन्तोष मगर, चन्द्र बहादुर गौर मगर,लिला माया मगर,कलि माया मगर,नेत्र बहादुर केप्छाकि मगर टोल बिकास समितिको उपस्थितिमा पीडितको हातमा घर निर्माणको लागि हस्तांतरण गरेको जानकारी दिनु भएको छ।
अध्यक्ष अनिल मगरले यो मगर संसारको १४८ औ सहयोग रहेको जानकारी समेत दिनु भयो।