Devdaha Tv | अर्थ बजार
जेठ २० | 2023 Jun 03
Flash News

सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो

2 months ago
सुनको-भाउ-आज-एक-हजार-रुपैयाँले-बढ्यो

चैत १७ । हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार २ सय रुपैयाँ पुगेको छ । बिहीबार १ लाख ८ हजार २ सय रुपैयाँ  थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।