Devdaha Tv | अपराध
माघ १४ २०७८ | 2022 Jan 28
Flash News

जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका सम्मरीमाईका अध्यक्ष धरौटीमा छुटे

5 months ago
जबरजस्ती-करणी-उद्योगको-आरोपमा-पक्राउ-परेका-सम्मरीमाईका-अध्यक्ष-धरौटीमा-छुटे

भदौ ८ । जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला धरौटीमा छुटेका छन । स्थानीय एक महिलाले जवरजस्तीकरणीको उजुरी दिएपछि प्रहरीले शुक्लालाई साउन २८ गते पक्राउ गरेको थियो । उनि मंगलबार ५ लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका हुन ।