Devdaha Tv | अपराध
माघ १४ २०७८ | 2022 Jan 28
Flash News

लागु औषध गाँजा सहित दुई जना पक्राउ

5 months ago
लागु-औषध-गाँजा-सहित-दुई-जना-पक्राउ

भदौ ९ । रुपन्देहीमा लागु औषध गाँजा सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा गुल्मीको रुरु गाउँपालिका–२ की २५ बर्षिय लक्ष्मी कँवर र रुपन्देहीको सिद्र्धाथनगर नगरपालिका–८ का २५ बर्षिय अफताव खाँन रहेको प्रहरीले जनाएको छ । मायाँदेवी गाउँका–८ मा रहेको उनिहरुको डेरामा छापा मार्दा ५ किलो ५०० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सत्य नारायण थापाले जानकारी दिए ।