Devdaha Tv | खेलकुद
मंसिर १३ २०७८ | 2021 Nov 29
Flash News

नेपाल भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल एक–एकको बराबरीमा सकियो 

2 months ago
नेपाल-भारतबीचको-पहिलो-मैत्रीपूर्ण-फुटबल-एक–एकको-बराबरीमा-सकियो-

भदौ १७ । नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भएको खेलमा ३६ औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । ६० औं मिनेटमा भारतका वैकल्पिक खेलाडी अनिरुध थापाले गोल गर्दै खेल बराबरी गरे ।