Devdaha Tv | मनोरन्जन
मंसिर १३ २०७८ | 2021 Nov 29
Flash News

देल्बिस र राज रोहनको सिने क्षेत्र प्रवेशको तयारी

2 months ago
देल्बिस-र-राज-रोहनको-सिने-क्षेत्र-प्रवेशको-तयारी

भाद्र १९ । निर्माताद्धय दिनेश दर्शनधारी र यसोदा राईका छोराहरु सिने क्षेत्रमा प्रवेशको तयारीमा छन । देल्बिस दर्शनरी र राज रोहन तुम्बाहाम्फे सिने क्षेत्रमा प्रवेश गर्न लागेका हुन । बागमती’ र एउटा यस्तो प्रेम कहानी निर्माण गरेका दर्शनधारी र राईले नयाँ चलचित्रको निर्माण सुरु गरेका छन । आफ्ना छोराहरुलाई छिट्टै ठुलो पर्दामा ल्याउने तयारी गरीएको उनिहरुले बताएका छन । अहिले दुबै जना व्यवसायिक काममा क्रियाशिल छन ।